श्रीमानको दुवै मृर्गौला फेल भई उपचारमा सम्पति सकिएपछि टिकामाया गिरीलाई आ्फनो ब्रेन ट्युमरको उपचार गर्न समस्या जिरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी कतारमा मृत्यु भएका विन्दु र आङदावाको परिवारलाई आर्थिक सहयोग जिरी नगरपालिकामा विद्युत्त सट भई आगालागी हुदाँ एक घर जलेर नष्ट साथीको खुकुरी प्रहारबाट नाम्दुका एक युवा गम्भीर घाईते आफुहरुलाई हरेक कार्यक्रममा सम्मान नगर्ने गरेको जेष्ठ नागरिकहरुले गुनासो क्रियाशील महिला पत्रकार शाखा दोलखाको अध्यक्षमा निता राउन साउन महिना देखी हाल सम्म दोलखामा ४१ वटा चोरीका घटना दर्ता दोलखा लापिलाङ्ग गाविसकी एक युवतीका शव अलपत्र कतारमा अलपत्र माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको रोड टनेलको ब्रेक थ्रु भएको छ
Wednesday, 2017 Oct 18
News & Events « 1 2 3 4 5 6 7 8 9 10 11 ... »
दोलखाको जफे गाविसमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
दोलखाको जफे गाविसमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
महिला तथा बालबालिका कार्यलय दोलखाले सदरमुकाम चरिकोटमा दुई छुटा छुटै स्थानमा ७ दिने आधारभुत तालिमको आयोजना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले आज भिमेश्वर नगरपालिका वडा नम्वर २ मा त्रैमासिक सार्वजनीक सुनुवाई गरेको छ ।
दोलखामा विक्रि हुँने अधिकाशं अण्डा बाहिरबाट आउने गरेको जिल्ला पशु सेवा कार्यालय दोलखाले जनाएको छ ।
भुकम्प र नाकाबन्दीले निर्माण अनिश्चित बनेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम २०७५ असार सम्ममा पुरा हुने भएको छ ।
चालु आर्थीक वर्ष २०७३÷०७४मा जिल्ला कृषि विकास कार्यालय दोलखाकाले साना र पलष्टिक सिचाईका लागी अनुदान दिने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जिल्लामा आज देखी ७ गते सम्म विशेष बाल पोषण सप्ताह अभियान मनाउन सुरु गरेको छ ।
प्रगतिशील लेखक संघ जिल्ला शाखा दोलखाले क्षेत्रीय स्तरमा साहित्य कार्यक्रमको आयोजना गर्ने भएको छ ।
दोलखाको धार्मिक एवं पर्यटकीय स्थल कालिञ्चोकमा केबलकार सञ्चालन हुने भएको छ ।
On Air Now !!!
- Listen Now
Coming Up Next »
Get the Flash Player to see this player.
विज्ञापन