श्रीमानको दुवै मृर्गौला फेल भई उपचारमा सम्पति सकिएपछि टिकामाया गिरीलाई आ्फनो ब्रेन ट्युमरको उपचार गर्न समस्या जिरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी कतारमा मृत्यु भएका विन्दु र आङदावाको परिवारलाई आर्थिक सहयोग जिरी नगरपालिकामा विद्युत्त सट भई आगालागी हुदाँ एक घर जलेर नष्ट साथीको खुकुरी प्रहारबाट नाम्दुका एक युवा गम्भीर घाईते आफुहरुलाई हरेक कार्यक्रममा सम्मान नगर्ने गरेको जेष्ठ नागरिकहरुले गुनासो क्रियाशील महिला पत्रकार शाखा दोलखाको अध्यक्षमा निता राउन साउन महिना देखी हाल सम्म दोलखामा ४१ वटा चोरीका घटना दर्ता दोलखा लापिलाङ्ग गाविसकी एक युवतीका शव अलपत्र कतारमा अलपत्र माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको रोड टनेलको ब्रेक थ्रु भएको छ
Wednesday, 2017 Oct 18
News & Events « 1 2 3 4 5 6 7 8 ... »
दोलखा सदरमुकाम चरिकोट स्थित चरिघ्याङमा रहेको शुभेच्छा होटलसँगै पार्किङ गरीराखेको दुईवटा मोटर साइकल र एउटा गाडीमा आगजनी भएको छ ।
दोलखाको मिर्गे गाविसमा जबरजस्तीकरणी गरेको आरोमा एक जना पक्राउ परेका छन ।
हरिबोधनी एकादशीको अवसरमा फूलमाला तार्ने क्रममा तामाकोशी नदीले बगाएर दोलखाको भेड्पुका एक पुरुष बेपत्ता भएको दोलखा प्रहरीले जनाएको छ ।
पुर्न निमार्ण प्राधिकरण उपक्षेत्रीय कार्यालय दोलखाले विनाशकारी भुकम्प पछि बनेका घरहरुको बास्तविक तथ्याङ्क लिन सुरु गरेको छ ।
जिल्ला पशु सेवा कार्यालय दोलखाले पशुपालक कृषकहरुलाई अनुदानमा जै घाँसको विउँ वितरण गर्न सुरु गरेको छ ।
इन्जिनियर गाउँमा नपुग्दा दोलखाको साविक ठुलोपातल गाविस वडा नम्बर ४ मा पुन निमार्णको काम हुन् सकेको छैन् ।
कडा कुपोषण भेटीएका ५ गाविसमा जिल्ला स्वास्थ्य कार्यालय दोलखाले हिजोेबाट अनुगमन सुरु गरेको छ ।
दोलखाका १८ गाविसमा वितरण गर्न लागीएको सोलार तथा सुधारीएको चुलो हाल सम्म १६ गाविसमा वितरण गरी सकिएको छ ।
भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्था काब्रे दोलखाको २१ औ साधारणसभा सम्पन्न भएको छ ।
दोलखाको मालु गाविसमा रहेको गडिमाई बचत तथा ऋण सहकारी संस्थाको ७ औँ वाषिक साधारण सभा आज सम्पन्न भएको छ ।
On Air Now !!!
- Listen Now
Coming Up Next »
Get the Flash Player to see this player.
विज्ञापन