जिरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी कतारमा मृत्यु भएका विन्दु र आङदावाको परिवारलाई आर्थिक सहयोग जिरी नगरपालिकामा विद्युत्त सट भई आगालागी हुदाँ एक घर जलेर नष्ट साथीको खुकुरी प्रहारबाट नाम्दुका एक युवा गम्भीर घाईते आफुहरुलाई हरेक कार्यक्रममा सम्मान नगर्ने गरेको जेष्ठ नागरिकहरुले गुनासो क्रियाशील महिला पत्रकार शाखा दोलखाको अध्यक्षमा निता राउन साउन महिना देखी हाल सम्म दोलखामा ४१ वटा चोरीका घटना दर्ता दोलखा लापिलाङ्ग गाविसकी एक युवतीका शव अलपत्र कतारमा अलपत्र माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको रोड टनेलको ब्रेक थ्रु भएको छ दोलखाको कालिञ्चोक गाविसमा भालुको आक्रमणबाट २ जना घाइते
Tuesday, 2017 Jun 27
News & Events 1 2 3 4 5 6 ... »
दोलखाको जिरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।
माघ २६ बैदेशीक रोजगारमा जानेहरु ठगिन सक्ने भएकाले कुरा बुझेर,सामान्य अंग्रेजी भाषा सिकेर मात्र जान महासचिव कुमार श्रेष्ठको अनुरोध
जिरी नगरपालिका वडा नम्वर ६ स्थित यार्सामा विद्युत्त सट भई आगालागी हुदाँ एक घर जलेर नष्ट भएको छ ।
साथीको खुकुरी प्रहारबाट दोलखाको नाम्दु गाविसमा एक युवा गम्भीर घाईते भएका छन् ।
आफुहरुलाई हरेक निकायको कार्यक्रममा बोलाउने तर सम्मान भने नगर्ने गरेको दोलखाका जेष्ठ नागरिकहरुले गुनासो गरेका छन् ।
तारादेवी बस्नेत ÷पौष १६ दोलखाको सरदमुकाम चरीकोटमा निता राउतको अध्यक्षतामा १३ सदस्यीय नयाँ क्रियाशील महिला पत्रकार शाखा दोलखा आज गठन गरिएको छ ।
गत साउन महिना देखी हाल सम्म दोलखामा ४१ वटा चोरीका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
कतारमा रहस्यमय रुपमा मृत्य भएकी दोलखा लापिलाङ्ग गाविसकी एक युवतीको शव करिव दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन ।
निर्माण सुरु भएको पाँच महिना पछि माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको रोड टनेलको ब्रेक थ्रु भएको प्रवक्ता डा गणेश न्यौपानेले बताएका छन् ।
गाविसको वडा नम्बर ९ का ५६ वर्षिय नानीमाया थामी र वडा नम्बर ३ का १४ बर्षिय बालक पुर्णबहादुर थामीलाई भालुको आक्रमणबाट घाइते हुनु भएको छ।
विज्ञापन