उत्तर कोरियाली नेता किम सुटुक्क बेइजिङमा !

 

उत्तर कोरियाली नेता किम सुटुक्क बेइजिङमा !

१३ चैत, काठमाडौं । अनपेक्षित रुपमा बेइजिङ आएका उत्तर कोरियाका उच्च अधिकारी सर्वोच्च नेता किम जोङ उन हुनसक्ने अनुमान हुन थालेको छ ।

उत्तर कोरियाका उच्च अधिकारी ट्रेनमार्फत बेइजिङ पुगेको खबर जापानी मिडियामा आएको थियो । दक्षिण कोरियाले उच्च अधिकारीको पहिचान नभएको बताएको छ तर, घटनाक्रमलाई होसियारीपूर्वक हेरिरहेको बताएको छ ।

उत्तर कोरिया र चीनले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

यदि किम बेइजिङ पुगेको भए २०११ मा पद सम्हालेयताकै पहिलो विदेश भ्रमण हुनेछ ।

गत पहिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनपेक्षित रुपमा किमलाई भेट्ने प्रस्ताव स्वीकार गरेका थिए ।

प्रतिकृया दिनुहोस

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक

प्रधानमन्त्री ओलीलाई दिल्लीमा भारतीय गृहमन्त्रीले गरे स्वागत

नयाँ दिल्ली, चैत २३ । प्रधानमन्त्री केपी ओली तीन दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् । उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी

डाटा चोरी भएकोमा गल्ती स्वीकार

चैत ८ । सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा गल्ती स्वीकार गरेको छ । क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएपछि