नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध ।

चैत ८ । नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएका छन् ।

यसअघि अष्ट्रेलियाकै नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन १ को क्लब प्रेस्टन लायन्ससँग आगामी १ वर्षका लागि सम्झौता गरेका छन् ।

उनले गत साता सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएका छन् । प्रेस्टन लायन्स गत सिजनको भिक्टोरीया स्टेट लिगमा चौथो स्थानमा उभिएको थियो ।

त्यसअघि २०१६ मा दोस्रो स्थान हांसिल गरेको प्रेस्टन लायन्सले ४ पटक भिक्टोरिया स्टेट लिगको उपाधि जितिसकेको छ । प्रेस्टन आफ्नो लिगमा सर्वाधिक सफल क्लबमध्ये एक हो ।

 

प्रतिकृया दिनुहोस

बल बिगारेपपछि स्टिभ स्मिथ र डेभिड वार्नरलाई झन्डै ३० करोड घाटा

बल बिगारेपछि अष्ट्रेलियन क्रिकेट स्टिभ स्मिथ र डेभिड वार्नरलाई करिब ३० करोड रूपैयाँ घाटा भएको छ। आइसिसिबाट एक वर्षको प्रतिवन्धमा परेका उनीहरूले एक

३७ आँै स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना ।

गौरीशंकर वहुमुखी क्याम्पस चरिकोट दोलखाको ३७ आँै स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना गरेको छ । आज भएको भलिवल प्रतियोगितामा

नेपाल पत्रकार महासंघ दोलखा र दोलखा फुटवल संघ विच मैत्रीपूर्ण फुटवल प्रतियोगिता सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको छ । 

चैत ३  नेपाल पत्रकार महासंघ दोलखा र दोलखा फुटवल संघ विच मैत्रीपूर्ण फुटवल प्रतियोगिता सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको छ ।  पत्रकार र फुटवल संघका