फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई प्रहरीले हिरासतमा

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई प्रहरीले हिरासतमा लिएको छ।
सन् २००७ मा भएको राष्ट्रपति चुनावमा उनको चुनावी अभियानका लागि लिवियाबाट पैसा ल्याएको विषयमा सोधपुछ गर्न प्रहरीले आज उनलाई हिरासतमा लिएको हो।सार्कोजीले त्यो चुनाव जितेका थिए। उनी सन् २०१२ सम्म फ्रान्सका राष्ट्रपति थिए।

प्रतिकृया दिनुहोस

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक

प्रधानमन्त्री ओलीलाई दिल्लीमा भारतीय गृहमन्त्रीले गरे स्वागत

नयाँ दिल्ली, चैत २३ । प्रधानमन्त्री केपी ओली तीन दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् । उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी

उत्तर कोरियाली नेता किम सुटुक्क बेइजिङमा !

  उत्तर कोरियाली नेता किम सुटुक्क बेइजिङमा ! १३ चैत, काठमाडौं । अनपेक्षित रुपमा बेइजिङ आएका उत्तर कोरियाका उच्च अधिकारी सर्वोच्च नेता किम जोङ उन