बिजुलिको पोलबाट खसेर एक जनाको मुत्यु

भदौ ५ दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ४ जिलुको घोगडीमा बिजुलिको पोलबाट खसेर एक जनाको मुत्यु भएको छ । 
बिजुली अबरुद्ध भएपछि लाइन मर्मत गर्न गएको नेपाल विद्युत प्राधिकरण दोलखाका कर्मचारी पाँचथरका नविन तेम्जुङको हाइटेन्सन लाइनमा करेन्ट प्रवाह हुँदा पोलबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार तार टाङ्ने क्रममा तेम्जुङ खम्बाको माथिबाट उछिट्टिएर तल खसेका थिए । 
 

प्रतिकृया दिनुहोस

अन्र्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

  असोज २८ अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा

६३ औ प्रहरी दिवसको अवसरमा प्रहरीलाई सहयोग गर्ने सहकारी संस्था र नागरिक सहित प्रहरीको सम्मान

  ६३ औँ प्रहरी दिवसको अवसरमा दोलखामा १९ जना प्रहरी सम्मानित भएका छन् । नेपाल प्रहरीको प्रतिवद्धता, अपराध रहित समाज निर्माणका लागी प्रतिवद्धता भन्ने

सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर दोलखा सदरमुकाम चरिकोटबाट प्रशारण भइरहेका रेडियोले किशोरीका सवालमा वहस

  अक्टोबर ११, अन्तर्राष्ट्रिय बालिका दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर दोलखा सदरमुकाम