भिमेश्वर नगरपालिकामा भेटिएका २ वटा वेवारिसे शवको दाहसंस्कार 

 
    
दोलखाको भीमेश्वर नगरपालिकाले दुई वटा वेवारिसे शवको दाह संस्कार गरेको छ । नगरपालिकाले भदौ ३० गते विहान चरिकोटको सातदोबाटोमा रहेको प्रतिक्षालयमा मृत अवस्थामा भेटिएका मेलुङ गाउँपालिका वडा नम्बर ६ डाँडाखर्कका करिब ७० वर्षीय शम्भु विश्वकर्मा र भदौ ३१ गते भीमेश्वर नगरपालिकाको चरंङगेखोला नजिकै  झुण्डिएको अवस्थामा नाम ठेगाना नखुलेको एक पुरुषको वेवारिसे शवको पनि  दाहसंस्कार गरेको हो । विश्वकर्माले ५ वर्ष अघि डाँडाखर्कबाट सरदमुकाम चरिकोट आई मागेर दैनिकी चलाउँदै आउनुभएको थियो । दुवैको शव दाहसंस्कारका लागि जिल्ला प्रहरी कार्यालय दोलखाले नगरपालिकालाई बुझाएको थियो ।

प्रतिकृया दिनुहोस

 अमेरिकामा रहेका नेपाली बालबालिका द्वारा देउसी खेलेर दोलखाली बालबालिकालाई सहयोग ।

मंसिर २० दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित विसुन्टोल आधारभुत विद्यालयका २० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।  अमेरिकाको

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापादवारा विपन्न वालिकालाई सहयोग 

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापाले विपन्न बालिकालाई सहयोग गर्नुभएको छ ।आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नसकेकी दोलखा

अन्तरसंवाद कार्यक्रम दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न

मंसिर १० दोलखा जिल्लामा कार्यरत नागरिक समाजका संस्थाहरुले आन्तरिक सुशासन प्रवद्र्धनका लागि प्रतिवद्धता जनाएका छन् ।   दोलखा सदरमुकाम चरिकोटमा