भालुको आक्रमणबाट महिला घाइते ।


रेडियो शैलुङ,दोलखा ,भाद्र १०

भालुको आक्रमणबाट दोलखाको  वुलङमा एक महिला गम्भीर घाईते हुनु भएको छ । विगु गाउँपालिका वडा नम्वर ३ वुलुङखानीकी ५० वर्षीय विष्णुकुमारी श्रेष्ठ गोठमा जानेक्रममा एक्कासी भालुले आक्रमण गर्दा गम्भीर घाईते हुन भएको स्थानीय कृत्रि बहादुर थामीले जानकारी दिनुभयो । थामीका अनुसार भालुको आक्रमणबाट घाईते हुनु भएकी श्रेष्ठको वुलुङमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाण्डौँ लगिएको छ ।
 

प्रतिकृया दिनुहोस

तामाकोशी गाँउपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

दोलखाको तामाकोशी गाँउपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाले गत आर्थिक बर्ष ०७४÷०७५ मा सञ्चालन गरेको गतिविधि र चालु

दोलखाको सदरमुकाम चरिकोटमा सुपथ मल तथा विउविजन डिपो सञ्चालनमा

रेडियो शैलुङ्ग दोलखा दोलखाको सदरमुकाम चरिकोटमा सुपथ मल तथा विउविजन डिपो सञ्चालनमा आएको छ । भीमेश्वर नगरपालीकाको वडा नम्वर ६ मा रहेको चरिकोट

छाङ्दु र जिरी नगरबीचभगिनी सम्बन्ध स्थापनागर्ने आधार निर्माण

  रेडियो शैलुङ्ग दोलखा शरद सापकोटा ६भाद्र, चीनको तिब्बत स्थित छाङ्दु नगरपालिका र दोलखाको जिरी नगरपालिकाबीचभगिनी सम्बन्धकायमगर्ने