दोलखाको सदरमुकाम चरिकोटमा सुपथ मल तथा विउविजन डिपो सञ्चालनमा

रेडियो शैलुङ्ग दोलखा
दोलखाको सदरमुकाम चरिकोटमा सुपथ मल तथा विउविजन डिपो सञ्चालनमा आएको छ ।
भीमेश्वर नगरपालीकाको वडा नम्वर ६ मा रहेको चरिकोट बहुउदेश्य सहकारी संस्थाले चरीकोट स्थित कृषि बजारमा सुपथ मल तथा विउँविजन डिपो सञ्चालनमा ल्याएको हो ।
चरिकोट बहुउद्देश्यीय सहकारी संस्थाका ऋण समितिका संयोजक वद्रि कार्कीका अनुसार डिपोमा राशायनिक तथा प्राङागरिक मल सुपथ मुल्यमाा पाइने छ भने कृषकहरुले उत्पादन गरेका सामाग्रीहरु समेत विक्रि वितरण गरिने छ ।
जिल्लाका कृषकहरुलाई सुपम मुल्यमा विउँ विजन तथा मल वितरण गरि  सहयोग पु¥याउने उद्देश्यले दोलखामा नै पहिलो पटक डिपो सञ्चालनमा आएको हो । डिपो मार्फत सहकारी संस्थामा आवद्धता भएका सेयर सदस्यहरुलाई भने विशेष छुटका साथ वितरण गरिने छ ।

 

प्रतिकृया दिनुहोस

तामाकोशी गाँउपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

दोलखाको तामाकोशी गाँउपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाले गत आर्थिक बर्ष ०७४÷०७५ मा सञ्चालन गरेको गतिविधि र चालु

भालुको आक्रमणबाट महिला घाइते ।

रेडियो शैलुङ,दोलखा ,भाद्र १० भालुको आक्रमणबाट दोलखाको  वुलङमा एक महिला गम्भीर घाईते हुनु भएको छ । विगु गाउँपालिका वडा नम्वर ३ वुलुङखानीकी ५० वर्षीय

छाङ्दु र जिरी नगरबीचभगिनी सम्बन्ध स्थापनागर्ने आधार निर्माण

  रेडियो शैलुङ्ग दोलखा शरद सापकोटा ६भाद्र, चीनको तिब्बत स्थित छाङ्दु नगरपालिका र दोलखाको जिरी नगरपालिकाबीचभगिनी सम्बन्धकायमगर्ने