वोलेरो दुघटना हुदाँ ५ जना घाईते

रेडियो शैलुङ्ग दोलखा / दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर ६ स्थित चरिकोट भुसंरक्षण कार्यालय नजिकै  आज दिउसो वोलेरो दुघटना हुदाँ ५ जना घाईते भएको छन् ।

चरिकोटबाट कालिन्चोक तर्फ जाँदै गरेको बा १४ च २२५५ नम्बरको बलेरो अचानक अनियन्त्रित भई  दुर्घटना हुँदा दोलखा मेलुङ गाउँपालिका वडा नंम्वर ५ का २४ वर्षिय सह चालक प्रकाश खडका, कालिन्चोक गाउँपालिका वडा नंम्वर १ का ७० वषिय निमा छिरिङ तमाङ, २६  वर्षिय  रोशन तामाङ, ३४ वर्षिष यम बहादुर तामाङ र मेलुङ गाउँपालिका वडा नम्वर १ पवटी का  २५ वर्षिय ईश्वर तामाङको सामुदायीक अस्पताल र चरिकोट अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ ।  घाईते  मध्य ढाडमा चोट लागेका सहचालक प्रकाश खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३० शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

  जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित