नेपालमा वन लगानी कार्यक्रम लगानी योजना र समर्पित अनुदान संयन्त्र सम्वन्धी एक दिने गोष्ठी

रेडियो शैलुङ्ग चैत २६ 
नेपालमा वन लगानी कार्यक्रम लगानी योजना र समर्पित अनुदान संयन्त्र सम्वन्धी एक दिने गोष्ठी दोलखाको सदरमुकाम चरीकोटमा आज सम्पन्न भएको छ ।
वन तथा वातावरण मन्त्रालय रेड कार्यान्वयन केन्द्रको आयोजना तथा आदिवासी जनजाती अनुसन्धान एवंम विकास केन्द्र र प्रज्ञा म्यानेजमेन्ट गु्रप प्रालिको आयोजनमा भएको कार्यक्रममा वन प्राविधिक धुव्र आचार्यले नेपालको मध्यमाञ्चलमा र तराईका जिल्लाहरुमा उत्सर्जन न्युनीकरण, वातावरणिय आर्थिक तथा सामाजिक  लाभहरुको अभिबृद्धि गर्ने उदेश्यले निजी वनको  विकास,  वनमा आधारित र्आिथक विकासको लागि वन व्यवस्थापन लगाएतका ५ वटा परियोजन अन्र्तगत नेपालमा वन लगानी कार्यक्रम लगानी योजना र समर्पित संयन्त्र सम्वन्धि८ वर्षका लागी कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । 
यो कार्यक्रमका लागी नेपालमा १० करोड, २४ लाख ८० हजार अमेरीकी डलर लाग्ने अनुमान गरिएको छ  । वन तथा वातावरण मन्त्रालय  रेड कार्यान्वयन केन्द्रका अजय मानन्धरले अनुदान संयन्त्रको बारेमा  जानकारी गराउनु भएको थियो । कार्यक्रममा सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनीधीहरुको सहभागीता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

शैक्षिक गुणस्तरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको भुमिका

रेडियो शैलुङ्ग चैत्र २९ स्थापना दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाले अधिकार र कर्तव्यका लागि शिक्षक एकता,शैक्षिक गुणस्तरमा नेपाल

कानुनको सर्वोच्चताका लागि वर्तमान सरकार न्यायलयको शुद्धताका लागि - तयार

कानुनको सर्वोच्चताका लागि वर्तमान सरकार न्यायलयको शुद्धताका लागि तयार भएर वसेको संघीय सरकारका कानुन, न्याय तथा संघिय मामिला ले वताउनु भएको छ

स्थानीय स्तरका महिलाहरुका लागी तिन दिने नेतृत्व विकास सम्बन्धि तालिम

चैत १४ स्थानीय स्तरका महिलाहरुका लागी तिन दिने नेतृत्व विकास सम्बन्धि तालिम सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको छ । परिवर्तन नेपाल दोलखाको आयोजना तथा