श्रीमानको दुवै मृर्गौला फेल भई उपचारमा सम्पति सकिएपछि टिकामाया गिरीलाई आ्फनो ब्रेन ट्युमरको उपचार गर्न समस्या जिरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी कतारमा मृत्यु भएका विन्दु र आङदावाको परिवारलाई आर्थिक सहयोग जिरी नगरपालिकामा विद्युत्त सट भई आगालागी हुदाँ एक घर जलेर नष्ट साथीको खुकुरी प्रहारबाट नाम्दुका एक युवा गम्भीर घाईते आफुहरुलाई हरेक कार्यक्रममा सम्मान नगर्ने गरेको जेष्ठ नागरिकहरुले गुनासो क्रियाशील महिला पत्रकार शाखा दोलखाको अध्यक्षमा निता राउन साउन महिना देखी हाल सम्म दोलखामा ४१ वटा चोरीका घटना दर्ता दोलखा लापिलाङ्ग गाविसकी एक युवतीका शव अलपत्र कतारमा अलपत्र माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको रोड टनेलको ब्रेक थ्रु भएको छ
Tuesday, 2017 Dec 19
श्रीमानको दुवै मृर्गौला फेल भई उपचारमा सम्पति सकिएपछि टिकामाया गिरीलाई आ्फनो ब्रेन ट्युमरको उपचार गर्न समस्या
तारादेवी बस्नेत÷ सााउन ५
खोटाङ जिल्लाकी टिकामाया गिरीलाई ब्रेन ट्युमर भएपछि आर्थीक अवस्था कमजोर भएकाले उपचार गर्न समस्या भएको छ । 
दोलखाको तामाकोशी गाँउपालीका च्यामा माइती घर भएकी ५० वर्षिय गिरी घरको छतबाट लडेर घाईते भएपछि काठमाण्डौँको ट्रमा सेन्टरमा साउन २ गते जाँच गर्दा गिरीलाई ब्रेन ट्युमर देखिए पनि  आर्थीक अवस्था कमजोर भएकाले उपचार गर्न समस्या भएको जोती केसीले जानकारी दिनुभयो । केसीका अनुसार गिरीसँग रकम नभएकाले उपचार गर्न नसकिएर काठमाण्डाँैँको ट्रमा सेन्टर अस्पतालमा छटपटाई रहनु भएको छ । ८ महिना अगाडि दुवै मृर्गौला फेल भई उपचारको क्रममा  गिरीको श्रीमानको मुत्यु  भई सकेको छ । श्रीमानको उपाचार गर्नलाई सबै भएको जायजेथो बेची सकेको गिरी सँग अहिले सम्पतिको नाममा  १८ वर्षिय  छोरा बाहेक अरु केहि पनि नभएको बताईएको छ । गिरीलाई  सहयोग गर्नका लागि  जोति केसीको फोन नम्वर ९८४९६३७०६९ मा सम्पर्क गरी सहयोग गर्न सक्नु हुने छ भने प्रभु बैंकको खाता 01801000366228000001 मा सहयोग गर्न अनुरोध  गरिएको छ । 
 
On Air Now !!!
- Listen Now
Coming Up Next »
Get the Flash Player to see this player.
विज्ञापन