कतारमा मृत्यु भएका विन्दु र आङदावाको परिवारलाई आर्थिक सहयोग जिरी नगरपालिकामा विद्युत्त सट भई आगालागी हुदाँ एक घर जलेर नष्ट साथीको खुकुरी प्रहारबाट नाम्दुका एक युवा गम्भीर घाईते आफुहरुलाई हरेक कार्यक्रममा सम्मान नगर्ने गरेको जेष्ठ नागरिकहरुले गुनासो क्रियाशील महिला पत्रकार शाखा दोलखाको अध्यक्षमा निता राउन साउन महिना देखी हाल सम्म दोलखामा ४१ वटा चोरीका घटना दर्ता दोलखा लापिलाङ्ग गाविसकी एक युवतीका शव अलपत्र कतारमा अलपत्र माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको रोड टनेलको ब्रेक थ्रु भएको छ दोलखाको कालिञ्चोक गाविसमा भालुको आक्रमणबाट २ जना घाइते लापिलाङ्ग गाविसका आगलागी पीडित नगद सहयो
Thursday, 2017 Apr 27
जिरी नगरपालिकामा विद्युत्त सट भई आगालागी हुदाँ एक घर जलेर नष्ट

 तारादेवी बस्नेत ÷पौष २८

जिरी नगरपालिका वडा नम्वर ६ स्थित यार्सामा विद्युत्त सट भई आगालागी हुदाँ एक घर जलेर नष्ट भएको छ । आज दिउँसो करिब १ बजे भएको आगलागिका कारण गंगा जिरेलको घर पुर्ण रुपमा जलेर नष्ट भएको  जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक राजेश कार्कीले जानकारी दिनुभयो ।उहाँका अनुसार आफ्नै घरको विद्युत्त सट भई  लागेको आगोले घरमा रहेको सुन, चाँदी, ल्यापटप, लत्ताकपडाका साथै अन्न समेत जलेर नष्ट ह्ुदाँ करिब २५ लाख बराबरको क्षति भएको छ । 
 
विज्ञापन