श्रीमानको दुवै मृर्गौला फेल भई उपचारमा सम्पति सकिएपछि टिकामाया गिरीलाई आ्फनो ब्रेन ट्युमरको उपचार गर्न समस्या जिरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी कतारमा मृत्यु भएका विन्दु र आङदावाको परिवारलाई आर्थिक सहयोग जिरी नगरपालिकामा विद्युत्त सट भई आगालागी हुदाँ एक घर जलेर नष्ट साथीको खुकुरी प्रहारबाट नाम्दुका एक युवा गम्भीर घाईते आफुहरुलाई हरेक कार्यक्रममा सम्मान नगर्ने गरेको जेष्ठ नागरिकहरुले गुनासो क्रियाशील महिला पत्रकार शाखा दोलखाको अध्यक्षमा निता राउन साउन महिना देखी हाल सम्म दोलखामा ४१ वटा चोरीका घटना दर्ता दोलखा लापिलाङ्ग गाविसकी एक युवतीका शव अलपत्र कतारमा अलपत्र माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको रोड टनेलको ब्रेक थ्रु भएको छ
Tuesday, 2017 Aug 22
आफुहरुलाई हरेक कार्यक्रममा सम्मान नगर्ने गरेको जेष्ठ नागरिकहरुले गुनासो

 तारादेवी बस्नेत ÷पौष २५

आफुहरुलाई हरेक निकायको कार्यक्रममा बोलाउने तर सम्मान भने नगर्ने गरेको दोलखाका जेष्ठ नागरिकहरुले गुनासो गरेका छन् ।जिल्लामा हुने सभा, सम्मेलन, गोष्ठी लगाएतका विभिन्न कार्यक्रममा आफुहरु घिस्रिदै कसले के बोल्हुनुहुन्छ भन्दै पुग्ने गरेको भए पनि आफुहरुले मञ्चमा बस्न त परोई जाओस नाम समेत लिने नगरेको दोलखाका झ्ुले गाविस वडा नम्वर १ का ७८ वषीय प्रेम बहादुर कार्कीले रेडियो शैलुङ सामुदायिक एफएम ९२ थोप्लो ७ मेगाहर्जले संञ्चालन गरेको सामुदायिक केन्द्रमा गुनासो गर्नुभयो । उहाँले भन्नुभयो हामी बृद्ध त नेताहरुको भोटमात्रै रहेछौ । अमारको आर्थीक सहयोगमा भुकम्प पछि रेडियो शैलुङले स्थापना गरेको सामुदायिक सुचना केन्द्रमा हाल सम्म खानेपानी, यातायातमा जेष्ठ नगारिक छुट नदिएको लगाएतका समस्या आएका छन्  । 

 
On Air Now !!!
- Listen Now
Coming Up Next »
Get the Flash Player to see this player.
विज्ञापन