कतारमा मृत्यु भएका विन्दु र आङदावाको परिवारलाई आर्थिक सहयोग जिरी नगरपालिकामा विद्युत्त सट भई आगालागी हुदाँ एक घर जलेर नष्ट साथीको खुकुरी प्रहारबाट नाम्दुका एक युवा गम्भीर घाईते आफुहरुलाई हरेक कार्यक्रममा सम्मान नगर्ने गरेको जेष्ठ नागरिकहरुले गुनासो क्रियाशील महिला पत्रकार शाखा दोलखाको अध्यक्षमा निता राउन साउन महिना देखी हाल सम्म दोलखामा ४१ वटा चोरीका घटना दर्ता दोलखा लापिलाङ्ग गाविसकी एक युवतीका शव अलपत्र कतारमा अलपत्र माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको रोड टनेलको ब्रेक थ्रु भएको छ दोलखाको कालिञ्चोक गाविसमा भालुको आक्रमणबाट २ जना घाइते लापिलाङ्ग गाविसका आगलागी पीडित नगद सहयो
Saturday, 2017 Feb 25
क्रियाशील महिला पत्रकार शाखा दोलखाको अध्यक्षमा निता राउन

 तारादेवी बस्नेत ÷पौष १६ 

दोलखाको सरदमुकाम चरीकोटमा निता राउतको अध्यक्षतामा १३ सदस्यीय नयाँ क्रियाशील महिला पत्रकार शाखा दोलखा आज गठन गरिएको छ ।
महिला पत्रकार शाखाको  उपाध्याक्ष तारा काफ्ले, सचिव निरासी थामी, कोषाध्याक्ष तारादेवी बस्नेत रहनु भएको छ । त्यस्तै सदस्यहरुमा उषा तमाङ, लाक्पा शेर्पा, विना घिमिरे, कल्पना सापकोटा, कृष्णप्रिया बस्नेत, विमला बुढाथोकी, मन्दिरा सुवेदी लगायत चयन हुनु भएको छ भने थप दुई सदस्य बैठकले थप्ने  समेत निर्णय भएको छ । वितिना शिवाकोटीकोे संयोजकत्वमा ४ सदस्यीय सल्लाहाकार समिति समेत चयन गरीएको छ । समितिको सदस्यहरुमा सरुणा मानन्धर, सर्मीला बुढाथोकी र गायत्री आर्चाय रहनु भएको छ । निवर्तमान अध्यक्ष विनिता शिवाकोटीको अध्यक्षतामा भएको  भेलामा अध्यक्ष शिवाकोटीले क्रियाशील महिला पत्रकार शाखा दोलखाले गरेको काम कारबाहिको बारेमा जानकरी गराउनु भएको थियो भने कोषाध्याक्ष शर्मीला बुढाथोकीले १ लाख बराबरको आर्थीक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । २०६८ सालमा गठन भएको क्रियाशील महिला पत्रकार शाखा दोलखाले गत वर्ष कालिञ्चोक माध्यमीक विद्यालयमा अध्ययनरत फरक क्षमाता भएका विद्यार्थीहरुलाई पोशक वितरण, खाजा वितरणका साथै लैङ्गिक समान्त सम्बन्धि तालिम लगाएतका गरेकबो वताईएको छ ।
 
विज्ञापन