जिरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी कतारमा मृत्यु भएका विन्दु र आङदावाको परिवारलाई आर्थिक सहयोग जिरी नगरपालिकामा विद्युत्त सट भई आगालागी हुदाँ एक घर जलेर नष्ट साथीको खुकुरी प्रहारबाट नाम्दुका एक युवा गम्भीर घाईते आफुहरुलाई हरेक कार्यक्रममा सम्मान नगर्ने गरेको जेष्ठ नागरिकहरुले गुनासो क्रियाशील महिला पत्रकार शाखा दोलखाको अध्यक्षमा निता राउन साउन महिना देखी हाल सम्म दोलखामा ४१ वटा चोरीका घटना दर्ता दोलखा लापिलाङ्ग गाविसकी एक युवतीका शव अलपत्र कतारमा अलपत्र माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको रोड टनेलको ब्रेक थ्रु भएको छ दोलखाको कालिञ्चोक गाविसमा भालुको आक्रमणबाट २ जना घाइते
Tuesday, 2017 Jun 27
दोलखाको कालिञ्चोक गाविसमा भालुको आक्रमणबाट २ जना घाइते

 तारादेवी बस्नेत ÷मंसिर १६

कालिञ्चोक गाविसको वडा नम्बर ८ स्थित वेम्पा जंगलमा घाँस दाउरा गर्न गएका वडा नम्बर ९ की ५६ वर्षिय नानीमाया थामी र वडा नम्बर ३ का १४ बर्षिय बालक पुर्णबहादुर थामीलाई जंगली भालुले आक्रमण गरी घाइते बनाइएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ । घाईते दुवै जनाको प्रथामिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार भईरहेको छ  भने  पूर्णबहादुरको अवस्था गम्भिर रहेको  वताईएको छ ।
विज्ञापन