श्रीमानको दुवै मृर्गौला फेल भई उपचारमा सम्पति सकिएपछि टिकामाया गिरीलाई आ्फनो ब्रेन ट्युमरको उपचार गर्न समस्या जिरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी कतारमा मृत्यु भएका विन्दु र आङदावाको परिवारलाई आर्थिक सहयोग जिरी नगरपालिकामा विद्युत्त सट भई आगालागी हुदाँ एक घर जलेर नष्ट साथीको खुकुरी प्रहारबाट नाम्दुका एक युवा गम्भीर घाईते आफुहरुलाई हरेक कार्यक्रममा सम्मान नगर्ने गरेको जेष्ठ नागरिकहरुले गुनासो क्रियाशील महिला पत्रकार शाखा दोलखाको अध्यक्षमा निता राउन साउन महिना देखी हाल सम्म दोलखामा ४१ वटा चोरीका घटना दर्ता दोलखा लापिलाङ्ग गाविसकी एक युवतीका शव अलपत्र कतारमा अलपत्र माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको रोड टनेलको ब्रेक थ्रु भएको छ
Tuesday, 2017 Aug 22
लापिलाङ्ग गाविसका आगलागी पीडित नगद सहयो

 

 
 
विमला बुढाथोकी —कार्तिक ३०
दोलखाको लापिलाङ्ग गाविस वडा नम्बर ९ का आगलागी पीडित भिमबहादुर कार्कीलाई दोलखाका दुई सांसदले नगद ५ हजार रकम सहयोग गर्नुभएको छ ।पीडित कार्कीलाई सांसदद्वोय पार्वत गुरुङ र आनन्द प्रसाद पोखरेलले ५ हजार रकम हस्तान्तरण गर्नुभएको हो । कार्कीको घरमा गत कार्तिक १९ गते दिउँसो ३ः३० बजे आगलागी भएको थियो । आगलागीबाट घरमा भएको अन्नपात, लत्त्ता कपडा, नगद रकम जल्दा करिब ८ लाख बराबरको क्षति भएको पीडित कार्कीले गुनासो गर्नुभयो । कार्कीले अहिले सम्म ५ हजार रकमका साथै नेपाल रेडक्रसबाट भाँडाकुँडा, लत्त्ताकपडा मात्रै पाउनुभएको छ । कार्की श्रीमतिको मृत्यु पश्चात एक्लै बस्दै आउनुभएको छ । घरमा कोहि नभएका बेला भएको आगलागीका कारण मानवीय क्षति भने भएको छैन् । 
 
On Air Now !!!
Jirel News - Listen Now
Coming Up Next »
Get the Flash Player to see this player.
विज्ञापन